ऐतिहासिक चलचित्र ‘नालापानी’लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार

तिहारको अवसर पारेर कार्तिक ४ गतेबाट प्रदर्शन हुने ऐतिहासिक चलचित्र ‘नालापानी’लाई कर छुट दिन चलचित्र विकास बोर्डले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । बोर्ड अध्यक्ष भुवन केसीले यो चलचित्रलाई कर…

‘पोइ पर्‍यो बुढो’ निर्देशन गर्दै दीपेन्द्र लामा, निर्मातामा दीपक मनाङे

२०७६ सालमा प्रदर्शन भएको चलचित्र ‘पोइ पर्‍यो काले’को सिक्वेल ‘पोइ पर्‍यो बुढो’ निर्माण हुँदैछ । किरण नेपालीले निर्माण गर्ने चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्नेछन् । ‘पोइ पर्‍यो काले’लाई शिशिर राणाले…

झरनाको ‘भागवत् गीता’ विरुद्ध बोर्डमा पर्‍यो उजुरी

अभिनेत्री झरना थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘भागवत् गीता’ विरुद्ध चलचित्र विकास बोर्डमा उजुरी परेको छ । निर्माण नहुँदै चलचित्रको नामलाई लिएर र सार्वजनिक भएको चलचित्रको टिजर र कथावस्तुप्रति ध्यानाकर्षण…

रामबाबु गुरुङको ‘फूलबारी’मा मिरुनाको ठाउँमा शिल्पाको इन्ट्री

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको नयाँ चलचित्र ‘फूलबारी’मा कलाकारहरु हेरफेर भएका छन् । चलचित्र छायांकनको अन्तिम चरणमा पुग्दा चलचित्रबाट अभिनेत्री मिरुना मगर र सिर्जना सुब्बा बाहिरिएका छन् ।…

मीन भामको ‘चिसो वर्ष’मा सोनम तोप्देन

निर्देशक मीनबहादुर भामको आगामी चलचित्र ‘चिसो वर्ष’को प्रमुखमध्येको एक भूमिकामा सोनम तोप्देन छानिएका छन् । गायक समेत रहेका सोनमले सुदर्शन थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’बाट डेब्यु गरेका थिए ।…

‘हिजो आजका कुरा’ ले गुमायो तीन कलाकार

प्रदर्शनको सम्मुखमा रहेको चलचित्र `हिजो आजका कुरा´ ले आफ्नो चलचित्रका दिवंगत तीन कलाकारलाई सम्झीएको छ । अबको शुक्रबार अर्थात २८ असोजमा प्रदर्शन हुन लागेको चलचित्रमा अभिनीत रोहीणी भट्टराई, निरन्जनप्रसाद अर्याल…

‘महापुरुष’को ट्रेलरमा बुबा र सन्तानबीचको कथा

कार्तिक ११ अर्थात् भाइटिकाको भोलिपल्टबाट विश्वव्यापी रिलिज हुन लागेको चलचित्र ‘महापुरुष’को ट्रेलर सार्वजनिक भएको छ । दशैंमै सिनेमा हलमा रिलिज भए पनि ट्रेलर सोमबार मात्र यूट्युबमा सार्वजनिक भएको हो ।…

ऋचाको ‘कौसीद’ पुष १५ मा प्रदर्शन हुने

बड पिक्चर्सको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘कौसिद’ को प्रदर्शन मिति धोषणा गरिएको छ । चलचित्र आगामी पुष १५ गते बाट देशभर प्रदर्शनमा आउने छ । अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा…