वर्षा राउतलाई ‘आउ वर’ भन्दै आसिफ शाह(भिडियोसहित)

गायक सुमित पाठक र गायिका मिना निरौलाको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रवार ‘जी २१’ को अफिसियल युट्युब च्यानलबाट ‘आउ वर ’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा सुमितकै सङ्गीत तथा शब्द रहेको छ ।

भिडियोमा आसिफ शाह र वर्षा राउत फिचर्ड छन् । असिम शाहको निर्देशन रहेको भिडियोको कोरियोग्राफ़ी प्रविन सिंहले गरेका हुन् । हरि हुमागाईको छायांकन रहेको भिडियोमा गम्भिर राजकर्निकारको सम्पादन रहेको छ । भिडियो हेर्नुहोस : 

 

 

 

 

Leave a Reply