कोरोना संक्रमण भएका मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर

कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएका चर्चित हास्यकलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएको छ । बुधबार उनको स्वास्थ्य अबस्थामा समस्या आएसगै उनलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो । यतिबेला उनको उपचार आईसियुमा भईरहेको छ । लक्षण सहितको कोरोना पुष्टी भएका गजुरेल आफ्नै घरमा नै आइसोलेशनमा बसिरहेका थिए । उनले सामाजिक संजालमार्फत आफुलाई संक्रमण भएको जानकारी दिएका थिए ।

 

Leave a Reply