पल शाहसंग दुर्गेश थापाको ‘ह्याप्पी तिहार २’(भिडियो)

दुर्गेश थापाको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘ह्याप्पी तिहार २’ बोलको गीत म्युजिक भिडियो बिहीबार सार्वजनिक गरिएको छ । गीतमा दुर्गेशकै शब्द तथा संगीत रहेको छ भने स्वरमा योगेश काजीले साथ दिएका छन् ।

शिव विकको कोरियोग्राफी र निर्देशन रहेको ‘ह्याप्पी तिहार २’ मा पल शाह, दुर्गेश थापा, योगेश काजी र शिव विककै अभिनय रहेको छ । गीतको भिडियो निकै रमाइलो बनेको छ ।भिडियो हेर्नुहोस्  :

Leave a Reply