तस्बिरमा पल र रियाशाको जोडी(फोटो फिचर)

चलचित्रबाट मात्र नभएर म्युजिक भिडियोबाट दर्शकले निकै रुचाएका कलाकार हुन्,पल शाह। साथै युट्युव सिरिज हुदै चर्चामा आएकी रियाशा दाहाललाई पनि म्युजिक भिडियोले चर्चाको शिखरमा पुर्‍याएको छ । अभिनेता पल शाह र रियाशा दाहाललाई म्युजिक भिडियोले जोडिदिएको हो । उनीहरूको जोडीलाई दर्शकले निकै रुचाइरहेका छन् । जसको प्रतिफल यि दुईलाई एक पछि अर्को म्युजिक भिडियोमा एकसाथ काम गर्ने अवसर जुरिरहेको छ । पछिल्लो समयका निकै लोकप्रिय र दर्शकले बारम्बार पर्दामा एकसाथ देख्न चाहेका पल र रियाशालाई लिएर म्युजिक भिडियो निर्माता पनि काम गर्न इच्छुक हुने कर्म बढ्दो रहेको छ। तस्बिरमा हेरौँ दशैँ अघि सार्वजनिक भएको ‘माछी भुल्यो’ म्युजिक भिडियोको अवतारमा पल र रियाशाको जोडी !!

No description available.

No description available.

No description available.

No description available.

यो पनि हेर्नुहोस्,बेहुला बेहुलीको अवतारमा सुहाएको पल र रियाशाको जोडी:

Leave a Reply