राजनराज शिवाकोटी र मिलन नेवारको ‘उकुस मुकुस'(भिडियो)

राजनराज शिवाकोटी र मिलन नेवारको आवाजमा रहेको नयाँ  गीत ‘उकुस मुकुस’ सार्वजनिक भएको छ।  देविथान म्युजिक युट्युव च्यानलबाट सार्वजनिक भएको गीतमा राजनराजको नै शब्द तथा संगीत रहेको छ।  मिलनको आफ्नै च्यानललाई ‘देविथान म्युजिक’ नामकरण गरेर नयाँ गीत सार्वजनिक गरिएको हो। राजेश राईले निर्देशन गरेको भिडियोलाई उत्सव दहालले खिचेका छन्। गीतको भिडियोमा राजनराज र मिलन स्वयं फिचर्ड छन् । भिडियो हेर्नुहोस् :

Leave a Reply