सागर पाण्डेको स्वरमा ‘परदेशी जीवन’ गीत सार्वजनिक(भिडियोसहित)

गायक सागर पाण्डेको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘परदेशी जीवन’ बोलको गीत शनिबार युट्युबमा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा कपिल गौतमको शब्द र सङ्गीत गायक सागर स्वयंको रहेको छ । कपिल गौतमको कथामा निर्माण भएको म्युजिक भिडियोमा कपिल स्वयं फिचर्ड छन् । अमेरिकामा छायांकन भएको गीतले परदेशीको कथा र ब्यथा समेटेको छ । गीतको शब्द निकै सुन्दर छ भने भिडियो पनि राम्रो बनेको छ । प्रेमाहाङ राईले खिचेको भिडियोमा सुजन श्रेष्ठको सम्पादन रहेको छ । भिडियो हेर्नुहोस् : 

Leave a Reply