सागर पाण्डेको स्वरमा ‘परदेशी जीवन’ गीत सार्वजनिक(भिडियोसहित)

गायक सागर पाण्डेको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘परदेशी जीवन’ बोलको गीत शनिबार युट्युबमा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा कपिल गौतमको शब्द र सङ्गीत गायक सागर…