नाजिर र रोशनीको ‘झरी’ परेको माया(भिडियोसहित)

गायक सुरेन बिसीको स्वरमा ‘झरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको गीतमा गायक स्वयंमको शब्द र संगीत रहेको छ। भिडियोमा नायक नाजिर हुसेन र रोशनी कार्कीलाई फिचर्ड गरिएको छ । निशान काश्यपले निर्देशन गरेको भिडियोलाई उत्सव दाहालले खिचेका छन्। भिडियोको कन्सेप्ट नाजिरको रहेको छ। गीतले मायाको भाव बोकेको छ र मायामा धोका हुँदाको पिडा पनि बयान गरेको छ । भिडियो हेर्नुहोस् :

Leave a Reply