एलिना चौहान र नरेश बिबिसिको ‘राम साईला’ गीत सार्वजनिक(भिडियो)

अहिले कि चर्चित गायिका एलिना चौहान र गायक नरेश बिबिसिको आवाजमा नयाँ डेउडा गीत ‘राम साईला’ बोलको गीत सार्वजनिक भएको छ । ‘राम साईला’ बोलको गीतमा गायक नरेशकै शब्द तथा सङ्गीत रहेको छ । बुधबार नरेश बिबिसिको को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा भिम खड्का र पुजा अधिकारी फिचर्ड छन् । भिडियोलाई आयुष क्षेत्रीले निर्देशन गरेका हुन् । अनुप बिकेको छायाङ्कन रहेको गीत को भिडियोलाई मिन रावलले सम्पादन गरेका हुन् । यस गीतमा मायाका कुरा भिडियो मार्फत प्रस्तुत गरिएको छ ।
भिडियो हेर्नुहोस् :

Leave a Reply