अर्जुन कुमारको ‘चपली हाइट ३’ मा स्वस्तिमासँगै सुपुष्पा नायिकामा फाइनल

कोरीबाटी,काठमाण्डौ

दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘चपली हाइट’ को तेस्रो भाग निर्माण हुने भएको छ । निर्देशक परिवर्तन गर्दै मंगलबार ‘चपली हाइट ३’ को औपचारिक निर्माण घोषणा गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच ‘चपली हाइट ३’ को औपचारीक घोषणा भएको हो ।

निकेश खड्काले निर्देशन गर्ने चलचित्रमा राष्ट्रिय अवार्ड विजेता अभिनेत्री स्वस्तिमा खड्काले मुख्य भूमिका निर्वाह गर्नेछिन् । एडल्ट सिरिजको ‘चपली हाइट ३’बाट महेश त्रिपाठी र प्रतिक श्रेष्ठले डेब्यु गर्दैछन् । नायिका स्वस्तिमा खड्काले आफुलाई चलचित्रको स्क्रिप्ट निकै मन परेका हुनाले आफु राजि भएको बताईन । सुपुस्पाले पनि आफ्नो क्यारेक्टर पहिलेको भन्दा भिन्न भएकाले चलचित्रमा आवद्ध भएको सुनाईन । चलचित्रमा स्वस्तिमा र महेशको जोडी बाँधिनेछ । भने, प्रतिक श्रेष्ठले अभिनेत्री सुपुष्पा भट्टसँग जोडी बाँध्नेछन् ।

अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलको संयुक्त व्यानरमा फिल्म निर्माण हुदैछ । यसै बर्षको चैत्रमा प्रदर्शन ल्याउने लक्ष्य राखिएको निर्माता अर्जुनकुमारले बताए

दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘चपली हाइट’ को तेस्रो भाग निर्माण हुने भएको छ । निर्देशक परिवर्तन गर्दै मंगलबार ‘चपली हाइट ३’ को औपचारिक निर्माण घोषणा गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच ‘चपली हाइट ३’ को औपचारीक घोषणा भएको हो ।

निकेश खड्काले निर्देशन गर्ने चलचित्रमा राष्ट्रिय अवार्ड विजेता अभिनेत्री स्वस्तिमा खड्काले मुख्य भूमिका निर्वाह गर्नेछिन् । एडल्ट सिरिजको ‘चपली हाइट ३’बाट महेश त्रिपाठी र प्रतिक श्रेष्ठले डेब्यु गर्दैछन् । नायिका स्वस्तिमा खड्काले आफुलाई चलचित्रको स्क्रिप्ट निकै मन परेका हुनाले आफु राजि भएको बताईन । सुपुस्पाले पनि आफ्नो क्यारेक्टर पहिलेको भन्दा भिन्न भएकाले चलचित्रमा आवद्ध भएको सुनाईन । चलचित्रमा स्वस्तिमा र महेशको जोडी बाँधिनेछ । भने, प्रतिक श्रेष्ठले अभिनेत्री सुपुष्पा भट्टसँग जोडी बाँध्नेछन् ।

अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलको संयुक्त व्यानरमा फिल्म निर्माण हुदैछ । यसै बर्षको चैत्रमा प्रदर्शन ल्याउने लक्ष्य राखिएको निर्माता अर्जुनकुमारले बताए ।

Leave a Reply