‘रातो टिका निधारमा’टिमले एक-अर्कालाई तीजको दर खुवाए (भिडियो)

कोरीबाटी,काठमाडौँ

असोज १० गते रिलिज हुने चलचित्र ‘रातो टिका निधारमा’को कलाकारलाई तीजको दर खुवाएका छन् । कलाकारले एक-अर्कालाई दर खुवाउँदै तीज २०७६ को शुभकामना पनि आदान-प्रदान गरे ।बसुन्धरा भुषाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, जयनन्द लामा, खुस्बु खड्का, अंकित शर्मा रविन्द्रा झा र निर्देशक शर्माललगायतले सिनेमाको अफिस परिसरमा तीजको आत्मियता साटे । 

निर्देशक अशोक शर्माले आफ्नो निर्देशकीय चलचित्र‘रातो टिका निधारमा’ले यसपटकको दशैँमा दर्शकलाई पूर्ण मनोरंजन दिने निर्देशक शर्माले बताए । सिनेमाको ट्रेलरमा हलमा रिलिज भैसकेको छ । भने, युट्युबमा मंगलबार आउने शर्माले जानकारी दिए । हलमा बजेको ट्रेलरबाट सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षले बताएको छ ।  वैदेशिक रोजगारको विषयमा तयार पारेको चलचित्रमा  अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नवअभिनेता अंकित शर्मा साथसाथै नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ र निर्देशक शर्माकी श्रीमती किरन शर्मा र छोरी कृति शर्माले फिल्मको निर्माण गरेका हुन् । फिल्ममा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत छ ।  ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण हुने चलचित्रलाई  पुरुषोत्तम प्रधानको छायाँकन, मित्र डी गुरुङ्ग को सम्पादन रहेको छ  ।

असोज १० गते रिलिज हुने चलचित्र ‘रातो टिका निधारमा’को कलाकारलाई तीजको दर खुवाएका छन् । कलाकारले एक-अर्कालाई दर खुवाउँदै तीज २०७६ को शुभकामना पनि आदान-प्रदान गरे ।बसुन्धरा भुषाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, जयनन्द लामा, खुस्बु खड्का, अंकित शर्मा रविन्द्रा झा र निर्देशक शर्माललगायतले सिनेमाको अफिस परिसरमा तीजको आत्मियता साटे । 

 निर्देशक अशोक शर्माले आफ्नो निर्देशकीय चलचित्र‘रातो टिका निधारमा’ले यसपटकको दशैँमा दर्शकलाई पूर्ण मनोरंजन दिने निर्देशक शर्माले बताए । सिनेमाको ट्रेलरमा हलमा रिलिज भैसकेको छ । भने, युट्युबमा मंगलबार आउने शर्माले जानकारी दिए । हलमा बजेको ट्रेलरबाट सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षले बताएको छ ।

वैदेशिक रोजगारको विषयमा तयार पारेको चलचित्रमा  अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नवअभिनेता अंकित शर्मा साथसाथै नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ र निर्देशक शर्माकी श्रीमती किरन शर्मा र छोरी कृति शर्माले फिल्मको निर्माण गरेका हुन् । फिल्ममा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत छ । 

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण हुने चलचित्रलाई  पुरुषोत्तम प्रधानको छायाँकन, मित्र डी गुरुङ्ग को सम्पादन रहेको छ  ।

Leave a Reply