पूजा र पलको ‘म यस्तो गीत गाउँछु २’ छायांकन सुरु

कोरीबाटी,काठमाडौँ

चलचित्र ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल ‘म यस्तो गीत गाउँछु २’ को छायांकन सुरु भएको छ। मनकामना पुगेर केहि समय अगाडी मुहर्त गरिएको चलचित्रको आज बुढानिलकण्ठ स्थित ‘मेराकी विल्नेस रिट्रीट’ बाट छायांकन सुरु भएको हो।
‘म यस्तो गीत गाउछु’ बाट बाधिएको पुजा र पलको जोडीलाई दर्शकले निकै मन पराएका थिए । पल संग निर्माण टिमको खटपटी भएपछी ‘म यस्तो गीत गाउछु २’ निर्माण रोकिएको थियो । सुदर्शन थापाको निर्देशनमा तयार हुने चलचित्रमा पल शाह र पूजा शर्मा मुख्य भूमिकामा रहनेछन्।

सुदर्शन र पूजाकै ब्यानरबाट बन्ने चलचित्रको छायांकन काठमाडौँ र इलाममा हुनेछ । करिव ७ दिन काठमाडौँमा छायांकन गरेर टोलि इलाम जाने बताइएको छ। चलचित्र फागुन

चलचित्र ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल ‘म यस्तो गीत गाउँछु २’ को छायांकन सुरु भएको छ। मनकामना पुगेर केहि समय अगाडी मुहर्त गरिएको चलचित्रको आज बुढानिलकण्ठ स्थित ‘मेराकी विल्नेस रिट्रीट’ बाट छायांकन सुरु भएको हो।

‘म यस्तो गीत गाउछु’ बाट बाधिएको पुजा र पलको जोडीलाई दर्शकले निकै मन पराएका थिए । पल संग निर्माण टिमको खटपटी भएपछी ‘म यस्तो गीत गाउछु २’ निर्माण रोकिएको थियो । सुदर्शन थापाको निर्देशनमा तयार हुने चलचित्रमा पल शाह र पूजा शर्मा मुख्य भूमिकामा रहनेछन्।

सुदर्शन र पूजाकै ब्यानरबाट बन्ने चलचित्रको छायांकन काठमाडौँ र इलाममा हुनेछ । करिव ७ दिन काठमाडौँमा छायांकन गरेर टोलि इलाम जाने बताइएको छ। चलचित्र फागुन २३ गते रिलीज हुनेछ।

Leave a Reply