‘कबडी कबडी कबडी’: ‘माया पिरती’ मा दयाहाङ र उपासनाकाे यस्ताे राेमान्स (भिडियो)

कोरीबाटी,काठमाण्डौ

अशोज ३ अर्थात आउदो शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र’कबड्डी कबड्डी कबड्डी को तेस्रो सार्वजनिक भएको छ । रोमान्टिक नम्बर’माया पिरती’ बोलको गीतमा काली प्रसाद बास्कोटाको शब्द, सान्ति र श्वर रहेको छ भने कलाकार दयाहाङ राई र उपासना सिंह ठकुरीको फिचर्ड रहेको छ ।

गीतमा दयाहाङ राई र उपासना सिंह ठकुरी रोमान्टिक देखिएका छन् । रामबाबु गुरुङको निर्देशनमा निर्माण भएको चलचित्रमा कर्मा, रिश्मा गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राइ, बिजय बराल, माओत्से गुरुङ, लुनिभा तुलाधर बिजय बराल, बुद्दि तामाङ, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के. राइ, डी.बी गुरुङ, राजेन्द्र थापा लगायतका कलाकारको अभिनय रहेको छ ।

निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेको कथामा सिनेमा आर्टको प्रस्तुतिसँग बाँसुरी फिल्मस् र माउन्टेन स्टोरिजले सहकार्य गरेका छन् ।  शैलेन्द्र डि. कार्कीले खिचेको चलचित्रमा बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो । सुरेन्द्र पौडेल र निमेष श्रेष्ठले सम्पादन गरेको फिल्मको निर्माता मणीराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियार हुन् ।

Leave a Reply