‘मनि हाइस्ट’ पाँचाै सिजन सेप्टेम्बर र डिसेम्बरमा रिलिज हुने

बहुप्रतीक्षित हलिउड वेब सिरिज ‘मनि हाइस्ट’को पाचौं सिजनको प्रदर्शन मिति सार्वजनिक भएको छ । ‘मनि हाइस्ट’को यो सिजन दुई भागमा रिलिज हुनेछ । एक मिनेट नौ सेकेन्ड छोटी टिजर सार्वजनिक गर्दै नेटफिल्क्सले सो जानकारी गराएको हो । ‘मनि हाइस्ट सिजन पाँच’को पहिलो भाग सेप्टेम्बर ३ र अन्तिम भाग डिसेम्बर ३ तारिखमा रिलिज हुनेछ । मनि हाइस्ट क्राइम थ्रिलर ड्रामा सिरिज हो ।

Leave a Reply