जेरो पोइन्टको नाचिदेउ नाचिदेउ सार्वजनिक ।

प्रकाश नगरकोटी र सन्तोष चौलागाईंको स्वरमा जेरो पोइन्ट ब्याण्डको “नाचिदेउ नाचिदेउ” गितको भिडियो सार्वजनिक गरिएको छ ।

संखामुलेश्वोर पार्कमा छांयाकन गरिएको भिडियोमा पृथ्वी राज प्रसाईलाई ‘द वाउ क्रियु’ले डान्समा साथ दिएको छ ।

गीतमा शुरेन्द्र बसेलको नित्य निर्देशन रहेको छ भने राम कुमार के सीको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

चर्चित ग्रुप एम आर आर लगाएत विभिन्न सामाजिक संजालको प्रत्यक्ष सहकार्य रहेको गितलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् ।

Leave a Reply