‘बाबरी’मा अदिती र धिरजको जोडी

केही समय अघि गायक नितेश जङ कुँवरल फाइनल भएको चलचित्र “बाबरी” मा अभिनेता धिरज मगरको प्रवेश भएको छ । अब, अभिनेत्री अदिति बुढाथोकी सँग धिरजले चलचित्रमा स्क्रिन सेयर गर्ने छन् । बाबरी फिल्मस्को ब्यानरमा निर्माण रहने लागेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दै छन् । यसअघि चलचित्र ‘आभास र कृ’ निर्देशन गरिसकेका सुरेन्द्रको दोश्रो पटक अदिति सँग सहकार्य हुन लागेको हो। ‘बाबरी’को छायांकन चैत्रको २० गतेबाट सुरु हुँदैछ ।

Leave a Reply