‘हात्तीछाप’को पोस्टरमा दयाहाङ र उपासनाको क्यारेक्टर लुक्स

सिमोस सुनुवारको निर्देशनमा तयार भएको चलचित्र ‘हात्तीछाप’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरीलाई फिचर्ड गरेर ‘क्यारेक्टर लुक्स’ सार्वजनिक गरेको छ । माघ २६ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्मले यसअघि सौगात मल्लको अवतार बाहिर ल्याएको थियो । पोस्टरमा दुवैलाई बाँधेर कोठाभित्र बन्धक बनाइएको अवस्थामा देख्न सकिन्छ ।

सिमोस सुनुवारको निर्देशनमा बनेको फिल्म ‘हात्तीछाप’को अघिल्लो हप्ता सार्वजनिक गरिएको अभिनेता सौगात मल्लको क्यारेक्टर लुक्स पोस्टरले राम्रो चर्चा बटुल्यो । अब फिल्मका अर्का मुख्य आइतबार

Leave a Reply