चलचित्र पत्रकार संघद्वारा चलचित्र पत्रकारका लागि लाेक कल्याणकारी काेष स्थापना

चलचित्र पत्रकारका लागि चलचित्र पत्रकार संघ नेपालले लाेक कल्याणकारी काेषकाे स्थापना गरेकाे छ। काेषले ६० वर्षभन्दा माथिका चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता दिने उद्देश्यले काेषकाे स्थापना गरेकाे हाे। संघकाे २१ औं वार्षिक साधारणसभा तथा तेस्रो विधानसभाकाे उपलक्ष्यमा काेषकाे घाेषणा भएकाे हाे। कार्यक्रममा सहभागीले काेषकाे कार्यविधि सहज बनाउन सुझाव दिएका छन्।

Leave a Reply