वर्षा सिवाकोटीको “ए साथी सुन”को छायांकन सुरु

अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहने चलचित्र “ए साथी सुन” को छायांकन सुरु भएको छ । चलचित्र फ्लोरमा उत्रिएको वर्षाले सामाजिक सन्जाल मार्फत जानकारी गराएकी हुन् । चलचित्रको छायाङ्कन हेटौँडा बाट सुरु गरिएको हो । राम राघव आचार्यको निर्देशन रहेको चलचित्रको केही समय अघि ‘कालिपुरुष’ नाम परिवर्तन गरी ए साथी सुन राखिएको हो ।

Leave a Reply