पल र मलिकाको जोडी अब चलचित्रमा देखिने

नायक पल शाह र नायिका मलिकाले अभिनय गरेका २ वटा म्युजिक भिडियोमा ‘पिएम जोडी’लाई दर्शकले धेरै रुचाए । दुवै गीतले दर्शकको बेजोड माया पनि पाएको छ। दर्शकले अत्याधिक मनपराएको जोडीलाई अब चलचित्रमा पनि हेर्न पाइने भएको छ । पल र मलिकालाई लिएर ‘फुलबुट्टे सारी र टाढा भएपनि’ बोलको गीतको भिडियो तयार गरेको केन्द्र मोसन पिक्चर्सले नै चलचित्रको तयारी गरेको हो । यतिबेला चलचित्रको धमाधम कथा लेख्ने काम भैरहेको छ ।

 

Leave a Reply