पल र मलिकाको जोडी अब चलचित्रमा देखिने

नायक पल शाह र नायिका मलिकाले अभिनय गरेका २ वटा म्युजिक भिडियोमा ‘पिएम जोडी’लाई दर्शकले धेरै रुचाए । दुवै गीतले दर्शकको बेजोड माया पनि पाएको छ। दर्शकले अत्याधिक मनपराएको जोडीलाई…