प्रिज्मा र प्रिन्सीसँग पलको रोमान्स(भिडियो)

अभिनेता पल शाह अभिनित नयाँ गीत सार्वजनिक भएको छ। ‘नेपाल गए कपाल सँगै’ बोलको गीतमा बाबुल गिरीको श्वर, शब्द, संगीत र एरेन्ज रहेको छ। बाबुल गिरीलाई श्वरमा बसन्ती लामाले साथ् दिएकि छिन्।

सुरेन्द्र मल्लले निर्देशन गरेको भिडियोमा पलले प्रीज्मा खतिवडा र प्रीन्सी खतिवडासँग रोमान्स गरेका छन्। भिडियोलाई गम्भीर बिष्टले कोरीयोग्राफ गरेका हुन्। चक्र बहादुर बरालले खिचेको भिडियोलाई शिलान लम्सालले सम्पादन गरेका हुन । भिडियो हेर्नुहोस : 

Leave a Reply