निर्देशक दिपेन्द्र के खनाललाई पितृशोक

चलचित्र ‘दि यूगदेखि यूगसम्म’ निर्देशन गरेर चलचित्र क्षेत्रमा पाइला राखेका निर्देशक दिपेन्द्र के खनाललाई पितृशोक परेको छ । दिपेन्द्रका पिता श्यामकुमारको ६६ बर्षको उमेरमा उपचारका क्रममा मनमोहन अस्पतालमा निधन भएको हो । चलचित्र ‘पशुपति प्रसाद, आमा’ जस्ता सफल चलचित्रका निर्देशक उनी अहिले चलचित्र ‘चिसो मान्छे र लकडाउन’ निर्देशन गर्ने तयारीमा छन् ।

 

 

 

Leave a Reply