भारतीय गायक तथा कवि ओशो जैनले काठमाण्डौमा प्रस्तुति दिंदै

युवापुस्ता माझ परिचित भारतीय गायक तथा कवि ओशो जैनले आफ्नो सांगितिक समूह सहित प्रिभे नेपाल, सोल्टी काठमाण्डौमा यहि शुक्रवार मार्च १० (फागुण २७) मा आफ्नो सांगितिक प्रस्तुति दिंदै छन्। कार्यक्रममा नेपाली युवा पुस्ताकी गायिका सुरक्षा मल्लले पनि आफ्ना गीतहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

ओशो जैनको ‘तु ऐसा कैसे है’, ‘खूश तो है ना’, ‘हमारा हो गया’ लगायतका गीतहरु चर्चित छन्। यस कार्यक्रमको प्रवेश शुल्क रु २००० तोकिएको छ।

Leave a Reply