सम्पूर्ण सिनेमा हल वैशाख १८सम्म बन्द गर्ने नेपाल सरकारको निर्णय

विश्वमै महामारीको रुप लिइसकेको कोरोना भाइरस ‘कोभिड-१९’ले निकै सङ्कट ल्याइरहेको छ । ‘कोभिड-१९’को संक्रमणबाट बच्न नेपाल सरकारले सम्पूर्ण सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । कोभिड-१९ को संक्रमण नियन्त्रण…

कोरोनाका कारण नेफ्टा अवार्ड आयोजना स्थगित

विश्वव्यापी रूपमा कोरोना भाइरसको संक्रमण बढ्नुका साथै मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढिरहँदा यसको प्रत्यक्ष असर नेपालमा पनि परेको हो । नेपाल सरकारले भिडभाड हुने खालका कार्यक्रमहरु स्थगित गर्न आदेश दिएपछि…

आँचल शर्माको विवाह मिति पक्का

अभिनेत्री आँचल शर्माको विवाहको मिति पक्का भएको छ । गएको एक वर्षदेखि डा. उदिप श्रेष्ठको प्रेममा रहेकी उनी यहि फाल्गुन २९मा वैवाहिक जीवनमा बाँधिँदै छिन् । आँचल र उदिपको विवाह…

‘आमा’ गीतः सबैको सास बनि बहिरहने ‘आमा’(भिडियो सहित)

दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘आमा’मा समावेश पहिलो ‘मनको मौलो देखि मन्दिरसम्म…’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । सुभाष भुषालको संगीत रहेको गीतमा भूपेन्द्र खड्काको…