गायक दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

गायक दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण भएपछि शरीरमा अक्सिजनको मात्र कम देखिएको कारण ह्याम्स अस्पताल भर्ना भएका श्रेष्ठ १६ दिनपछि  बिहीबार डिस्चार्ज भएका हुन् । डिस्चार्ज अघि उनको पुनः कोरोना परीक्षण समेत गरिएको थियो । रिपोर्ट भने आउन भने बाँकी रहेको छ । बरिष्ठ गायक श्रेष्ठ गायन ‘द भ्वाइस अफ नेपाल’ का कोच  पनि हुन् ।

Leave a Reply