हरर चलचित्र ‘रङ्ग डेस्टिनेसन’ युट्युबमा सार्वजनिक(चलचित्रसहित)

हरर चलचित्र ‘रङ्ग डेस्टिनेसन’ युट्युबमा सार्वजनिक गरिएको छ। सम्राट बस्नेत निर्देशित चलचित्रमा बुद्दि तामाङ,धिरेन शाक्य,छुल्ठिम गुरुङ,सुगन तन्डुकार,संजय थापा,अनामिका लामिछाने,डिकेश राजु र सागरको अभिनय रहेको छ। सुगन तन्डुकारले लेखेको चलचित्रमा रणधीर श्रेष्ठको छायाँकन रहेको छ।

समाईरा तन्डुकार,शर्मिला लामा,संजिल लामा र जितेन्द्र कार्कीको निर्माणमा बनेको चलचित्रले राम्रो प्रतिक्रिया पाइरहेको छ ।

Leave a Reply