पल,नाजिर र बर्षाको ‘बीर विक्रम २’ युटुबमा सार्वजनिक(फिल्म सहित)

मिलन चाम्सको निर्देशनमा निर्माण भएको चलचित्र ‘बीर विक्रम २ ’ युटुबमा रिलिज भएको छ । अभिनेता पल शाह, नाजिर हुसेन र बर्षा सिवाकोटी अभिनित चलचित्रमा देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ । चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता अर्पण सापकोटा हुन् । भने, चलचित्रमा रञ्जीता सिवाकोटी सह निर्माताको रुपमा रहेकीछन् ।

चलचित्रमा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको छ । हेर्नुहोस् चलचित्र :-

 

 

Leave a Reply