पल,नाजिर र बर्षाको ‘बीर विक्रम २’ युटुबमा सार्वजनिक(फिल्म सहित)

मिलन चाम्सको निर्देशनमा निर्माण भएको चलचित्र ‘बीर विक्रम २ ’ युटुबमा रिलिज भएको छ । अभिनेता पल शाह, नाजिर हुसेन र बर्षा सिवाकोटी अभिनित चलचित्रमा देशभक्त खनाल, मनोज केसी, विनिसा…