‘झलक दिखलाजा’को ताज नेपाली तेरियालाई

कलर्श च्यानलबाट प्रसारित चर्चित टेलिभिजन डान्स शो ‘झलक दिखलाजा’ को उपाधि तेरिया फौजा मगरले जित्न सफल भएकी छिन् । यसअघि तेरियाले जि टिभिको चर्चित डान्स रियालिटी शो ‘डान्स इन्डिया डान्स’को उपाधि पनि जितिसकेकी थिईन् । यता ‘झलक दिखलाजा’मा भने तेरिया वाइल्ड कार्ड मार्फत प्रवेश गरेकी थिइन् । ‘झलक दिखलाजा’ को फाइनल एपिसोड शनिबार राति सवा नौ बजे प्रसारण गरिनेछ ।

Leave a Reply