सुरक्षा र मानव विवाह बन्धनमा बाँधिए

अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिएका छन् । सुरक्षाले सामाजिक सञ्जालमा एक तस्विर राख्दै आफू विवाह बन्धनमा बाँधिएको जनाएकी छन् । बिहीबार चितवनस्थित एक रिसोर्टमा उनीहरुले दुई पक्षको परिवारका सदस्यहरुको उपस्थितिमा लगनगाँठो कसेका हुन् । हिजो बुधबार उनीहरुको इन्गेजमेन्ट भएको थियो ।
तस्विरमा उनी निकै खुसी देखिएकी छन् ।

Leave a Reply