‘तिम्रो मेरो साथ’को ‘झिलमिल’ गीतमा साम्राज्ञी र पुष्पको गज्जबको केमेस्ट्री

अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को शिर्ष गीत रिलिज गरिएको छ । ‘झिलमिल झिलमिल’ बोलको टाइटल गीतमा चलचित्रका दुई मुख्य पात्र पुष्प र साम्राज्ञीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

भिडियोमा यो जोडीको केमेस्ट्री गजब सुहाएको देखिन्छ । साम्राज्ञीलाई बोल्ड र स्टाइलिस देखाइएको छ ।

Leave a Reply