‘बुलाकी’को गीतमा सुरक्षा र नरेनको नृत्य

आगामी फागुन १९ गतेलाई प्रदर्शन हुने चलचित्र ‘बुलाकी’को एक लोकलयको गीत छायांकन गरेको छ । ‘एक चिम्टी सिन्दूरले’ बोलको गीतमा चलचित्रका प्रमुख कलाकार सुरक्षा पन्त र नरेन खड्काले नृत्य गरेका छन् । ललितपुरस्थित पर्यटकिय गन्तव्य लाकुरी भञ्ज्याङमा बुधवार र बिहीवार गीत सुटिङ गरिएको हो । कविराज गहतराजले गीतमा कोरियोग्राफी गरेका छन् ।

Leave a Reply