‘द भ्वाइस अमेरिका’बाट बाहिरिइन् परिजिता बाँस्तोला

नेपालीमूलकी परिजिता बाँस्तोला अमेरिकी संस्करणको टेलिभिजन रियालिटी शो ‘द भ्वाइस’बाट बाहिरिएकी छन् । नेपाली समयानुसार आज बिहान भएको प्रतिस्पर्धाबाट परिजिता बाहिरिएकी हुन् ।

सेमिफाइनलसम्म उत्कृष्ट प्रस्तुति दिएकी परिजिताले फाइनल यात्रा तय गर्न सकिनन् । कम मत प्राप्त गरेका चारजना प्रतियोगीलाई जजले ‘इस्ट्यान्ट सेभ’को लागि गीत गाउन आग्रह गरेका थिए ।

Leave a Reply