संगीतकार हरि लम्सालको गीत ‘प्रेम पत्र’ सार्बजनिक

कोरीबाटी मंसिर ५  : संगीतकार हरि लम्सालको स्वरमा रहेको गीत ‘प्रेम पत्र’ सार्बजनिक भएको छ ।  सार्बजनिक गीतमा उनि आफैले संगीत भरेका छन् भने शब्द नारायण गौतमको रहेको छ । रोमान्टिक शैलीको यस म्युजिक भिडीयोमा सृष्टि खड्का र मौसम खड्का फिचर रहेका छन् । 

गीतमा बालापनको याद समेत दिलाइएको छ । गीतलाई निर्देशन कुसल सम्पादक निसान घिमिरेले गरेका हुन् । उनि पछिल्लो समय निर्देशनमा व्यस्त छन् । भिडीयोलाई काठमाडौँ आसपासमा खिचिएको हो ।  म्युजिक भिडीयोमा अर्जुन तिवारीको छायाँकन ,बिकास दाहालको सम्पादन र बिमला तामांगको मेकअप रहेको छ ।  

(भिडियो सहित्):

Leave a Reply