‘लप्पन छप्पन २’को एक्सनले भरिएको ट्रेलर सार्वजनिक(भिडियो)

मुकुन्द भट्टद्वारा निर्देशित ‘लप्पन छप्पन २’को ट्रेलर सार्वजनिक भएको छ । चैत्र २७ गतेबाट रिलिज हुन लागेको चलचित्र को आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।…

दर्शकमा उत्साह बढाउदै ‘लप्पन छप्पन २’को टिजर(भिडियो)

आगामी चैत्र २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लप्पन छप्पन २’को दोश्रो टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा सौगात मल्ललाई मात्र देखाइएको छ उनलाई ‘सुपरस्टार’को ट्याग पनि दिइएको छ…

‘लप्पन छप्पन–२’ आउँदो फागुण २७मा रिलिज हुने

गएको तीन वर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘लप्पन छप्पन’ को सिक्वेल ‘लप्पन छप्पन २’को प्रदर्शन मिति तय भएको छ । शिवरात्रीको अवसर पारेर यो चलचित्रलाई फागुण २७ गतेबाट रिलिज गर्ने तयारी…

‘लप्पन छप्पन २’को सुपर र शक्ति फिचर्ड पोस्टर सार्वजनिक

गएको तीन वर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘लप्पन छप्पन’ को सिक्वेल ‘लप्पन छप्पन २’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा दुई नव-अभिनेता सुपर गुरुङ र शक्ति श्रेष्ठ फिचर्ड छन्…