एक्सिस व्याण्डले ल्यायो ६ वर्षपछि नयाँ गीत ‘पाइला’
सांगीतिक व्याण्ड एक्सिसले ६ वर्षपछि नयाँ गीत ‘पाइला’ सार्वजनिक गरेको छ । व्याण्डले आफ्नो अफिसियल युट्युब च्यानलबाट आइतबार यो गीत सार्वजनिक गरेको हो । व्याण्डले पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क प्रालि(पीभीई…