‘सगरमाथा म्युजिक अवार्ड २०८०’ को उत्कृष्ट पाँच सार्वजनिक

सहारा ग्रुप पाचौं सगरमाथा म्युजिक अवार्ड २०८० को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेका अवार्डमा ३२ विद्यामा उत्कृष्ट ५ सार्वजनिक भएको हो । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रालिद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । टोखा नगरपालिकासंगको सहकार्यमा हुन लागेको यस अवार्डमा ज्योति विकास बैंक प्रस्तुतकर्ता रहेको छ भने सहारा ग्रुपले टाइटल स्पोन्सर गरेको छ ।

यस अवार्डमा राष्ट्रिय, चलचित्र, पप– आधुनिक र लोक दोहोरी विधामा कलाकर्मीहरुले सहभागी जनाएका छन् । अवार्डमा भोट र जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिने कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिए ।
पाचौं सगरमाथा म्युजिक अवार्ड २०८० मा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड र २५ वर्ष भन्दा लामो समयदेखी रंग पत्रकारितामा सक्रिय पत्रकारलाई रजत पत्रकारिता सम्मान प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए । नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकार र कलाकारलाई सम्मान गरिने कार्यक्रम निर्देशक कुशल खत्रीले जानकारी दिएका छन् । खल्ती एप मार्फत भोट गर्न सकिने छ ।
सर्वोत्कृष्ट राष्ट्रिय भाव
१, निशा देशार – राष्ट्र देवो भवः
२, कुश्मा महरा ‘प्रगति’- कहाँ छ स्वग
३, डिजराज पौडेल – नेपाली भई
४, हरिकृष्ण बखुन्छ – पुर्वै बग्ने
५, नरेश प्रधान – आउ साथी
सर्वोत्कृष्ट गायक चलचित्र
१, जगदीश समाल – रुमालै बाटेर (तिम्रो मेरो साथ)
२, कालिप्रसाद बाँस्कोटा – चरी बस्यो दिलैमा (जारी)
३, बबुल गिरी – शिरुपाते जुङ्गामा (छक्का पञ्जा–४)
४, किरण भुजेल – ए साथी सुन (ए साथी सुन )
५, सिडि विजय अधिकारी – नाच सुवा नाच (बुलाकी)
सर्वोत्कृष्ट गायिका चलचित्र
१, मिलन नेवार- मार्सी धानको भात (प्रसाद–२)
२, मिना निरौला – धरहरा हैलियो (ह्यारी कि प्यारी)
३, सहिमा श्रेष्ठ- दर्शन सलाम (छक्का पञ्जा– ४)
४, अन्जु पन्त – ए साथी सुन
५, बानीका प्रधान – उडी छुनु छ आकाश (बगान)
सर्वोत्कृष्ट गीतकार चलचित्र
१, रमेश एमके पौडेल – रुमालै बाटेर (तिम्रो मेरो साथ)
२, सुरेश वाग्ले – उडी छुनु छ आकाश (बगान)
३, रमेश पौडेल- के बर मागी (परदेशी–२)
४, राम अविरल विष्ट- अब गुडौं हामी (महापुरुष)
५, राजु सेन्चुरी – तिम्रो इशारा काफी छ (मिलन)
सर्वोत्कृष्ट संगीतकार चलचित्र
१, दीपक शर्मा – दर्शन सलाम (छक्का पञ्जा– ४)
२, सुवास भुषाल -रुमालै बाटेर (तिम्रो मेरो साथ)
३, हरि लम्साल – उडी छुनु छ आकाश (बगान)
४, कल्याण सिंह – केवल तिम्रै तिर (गुञ्जन)
५, गोविन्द मधुर – आचार्य खाली छैन मेरो मुटु (विहे पास)
सर्वोत्कृष्ट पप–आधुनिक गायक
१, युवराज चौलागाई -छुटेपछि
२, बादल थापा – करिमै खोटो
३, विष्णु भट्ट – केशरी
४, रमण रेग्मी – मुखै चिलाउने
५, प्रताप दास – ए आकाश
सर्वोत्कृष्ट पप–आधुनिक गायिका
१, अनु चौधरी – म त मर्छु होला
२, झुमा निरौला- तिम्रो माया
३, रचना रिमाल- यो धोके बाजको राज्य हो
४, एन्जिला रेग्मी- चस्मा लगाउली
५, अनुस्का पाठक – भो मलाई चाहिन्न
सर्वोत्कृष्ट पप–आधुनिक संगीतकार
१, भिम विसी – चश्मा लगाउली
२, कन्काइष्ट राई- तिमी सागर
३, ज्ञानेन्द्र गिरी – परिचय
४, निम संगीत- मेरो प्रेम
५, चेतन राई – तिमी धुन बन
सर्वोत्कृष्ट पप–आधुनिक गीतकार पुरुष
१, सुमन कुमार धिताल – फरक भो
२, राजेश अर्याल – मेरो माया
३, भुपेन्द्र बुढाथोकी – मुटु टुट्दा
४, सुरेश घमाल सेन्चुरी -मेरो प्रेम
५, एच.के. धिताल – बाटो हेर्दा हेर्दै
सर्वोत्कृष्ट पप–आधुनिक गीतकार महिला
१, पद्मा लिंखा मगर- अम्मली पो भए
२, देवी पराजुली- हामी नारी
३, राधिका अधिकारी – मनमा के छ
४, नमिता दवाडी – परिचय
५, शान्ता अधिकारी – के दोष
सर्वोत्कृष्ट पप–आधुनिक नव प्रतिभा गायन
१, संगम थपलिया – हावा सगैं
२, रिज्योना कार्की – मजा बेग्लै छ
३, कैलाश भट्टराई – धेरै माया गर्छु
४, किशोर विश्वकर्मा – तिमी मेरै हौक्या
५, निमा शेर्पा – भन आज
सर्वोत्कृष्ट पप–आधुनिक युगल गायन
१, विशाल निरौला/प्रविशा अधिकारी – मुटु मेरो तिमीसगैं छ
२, नरेश विसी/एलिना चौहान – राम साइली – २
३, डेविड शंकर/वेनिशा पौडेल – सधै यस्तै मिठा कुरा
४, रामकृष्ण ढकाल/मेलिना राई – तिमी सागर
५, रोशन सिंह/प्रविशा अधिकारी – म कसरी हाँसौं
सर्वोत्कृष्ट पप–आधुनिक मोडल महिला
१, एलिसा बास्तोला -लुकी छिपी
२, निशा कार्की – सधै यस्तै मिठा कुरा
३, सनिसा भट्टराई – ए होर माया
४, समिक्षा क्षेत्री – किन मरिन म – २
५, रेनुका कुमारी श्रेष्ठ (एन्जल) – नाता तोड्यौ
सर्वोत्कृष्ट पप–आधुनिक मोडल पुरुष
१, राज कटवाल – मेसो मिलाएर
२, आर.के. परियार – घृणा
३, जिम्मे राई – आमा– २
४, चिरञ्जीवि सापकोटा – मेरो माया मजाक भयो
५, सुशान्त आर.टी. – दिल रुन्छ जब
सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल महिला
१, दिया जि.सी. – चुन्नी (ऐ हावा)
२, साइना श्रेष्ठ – म त मर्छु होला
३, खुशी कार्की – चश्मा लगाउली
४, कविता विष्ट – कान्छी नानी
५, चाहना श्रेष्ठ – छुट्टि गो बरै
सर्वोत्कृष्ट पप–आधुनिक नवमोडल पुरुष
१, अमित शर्मा – धोके बाज रैछौ
२, गौरव हमाल -पुरा भयो सपना मेरो
३, भरत कठायत – मेरो दोष
४, युवराज खतिवडा – छुट्टि गो बरै
५, अवि मल्ल – चोट माथि चोट
सर्वोत्कृष्ट पप–आधुनिक म्युजिक भिडियो निर्देशन
१, जनक सिंह -जिन्दगीमा हाँस्नै भुले
२, माइकल चन्द – मेसो मिलाएर
३, र्सिजन बराल (ऋषि) -मेरो माया मजाक भो
४, लक्ष्मण सुनार- रेलको बाटो–२
५, दिपशिखा खड्का – तिमी सँगसँगै
सर्वोत्कृष्ट लोक पप गायन
१, सौगात जंग थापा – माया बराबरी
२, रोशनी रसाइली – फुर फुर पुतली
३, काब्या आचार्य – तिम्रै यादमा
४, चिरञ्जीवी भण्डारी -तिमी सगैं हुन
५, समिक्षा अधिकारी – मायाको रोग
सर्वोत्कृष्ट लोक दोहोरी गायक
१, खुमन अधिकारी – पिरती घाटामा
२, सागर गुरुङ – सोल्टीनी
३, सरोज लामिछाने – मुसौरी
४, कुमार कार्की – मनको चाहना
५, हेमन्त कान्छा रसाइली – पिरती
सर्वोत्कृष्ट लोक दोहोरी गायिका
१, रमिला न्यौपाने – पिरती घाटामा
२, सम्झना लामिछाने मगर – तिम्रो सम्झना आउँछ
३, जुनाश्रीष मगर – हुन्छ भन
४, सपना रोक्का – राजाजी
५, रेजिना परियार – भयो भेट रोधीमा
सर्वोत्कृष्ट लोक दोहोरी शब्द
१, सागर रेग्मी -अतित तिम्रो मेरो
२, विपिन के.सी. – केहि हुँदैन मेरो राजालाई
३, अर्जुन थापा मगर – मनमति
४, विक्रमबाबु परियार -राजा जी
५, पवित्रा न्यौपाने – किन आको छेउ
सर्वोत्कृष्ट लोक दोहोरी लय
१, ऋषि खड्का – तिम्रै सम्झना
२, सागर विरही – जाली मायाको
३, जय देवकोटा – केहि हुँदैन मेरो राजालाई
४, प्रकाश पराजुली – मनले खाएको
५, खेम सेन्चुरी – काँचो बेलाउती
सर्वोत्कृष्ट लोक दोहोरी नव प्रतिभा गायन
१, टेक अधिकारी – माच्छि लेउमा
२, विक्रान्त पोखरेल – भिरमा टुनी छ
३, राजेन्द्र श्रीपाली संगीत – तिमी बस्यौ यो मेरो नजरमा
४, नवराज बस्नेत – सम्झिए मन दुख्छ
५, रेनुका भट्टराई – म त ठिटो गाउँले
सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष
१, सागर लम्साल – केहि हुँदैन मेरो राजालाई
२, निक्स शर्मा – सम्पति
३, ओवी रायमाझी – क्या छ खबर रातो चुगी
४, सरद एजी – भरै लाएन
५, कृष्ण विसी – सम्झिए मन दुख्छ
सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला
१, जुना गुरुङ – अभागी त म हुँ
२, अस्मिता पुरी – जामा
३, सविना आचार्य -बैंशको गोली
४, एन.जेड. सालु – जाममाया सुनौली
५, रविना भण्डारी – पोखराको बस
सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल पुरुष
१, शंकर चन्द – बाँच्छु की बाँच्दिन
२, दिनेश बस्नेत – हुरी
३, गणेश भट्ट – मै साप
४, उमाकान्त आचार्य – रतनचणी इजु
५, मुकुन्द भट्ट – डाँडा पारी गाउँ
सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल महिला
१, मुना भुर्तेल – मेरो माया साहै्र चुलबुले
२, कुशुम शर्मा – सकम्बरी
३, रेनुका खड्का -तिमी र म जाममाया
४, काब्या खड्का- आउँ है लजाउँदै
५, प्रिति तामाङ – सिमसिम पानी
सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो निर्देशक
१, निशान बानियाँ – छुन मन छ
२, मदन खड्का – मायामा नभुल
३, एकेन्द्र सारा शंकर – शिरिरि
४, प्रविन थापा – च्याप्प पर्वते माया
५, मौसम हिमाली – कहाँको साइनो
सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकार
१, नवराज उप्रेति – साँइली
२, राम के.सी. – म त मर्छु होला
३, उत्सव दाहाल – किन मरिन म –२
४, दिपक गिरी – सधै यस्तै मिठा कुरा
५, अनिल कटवाल – लाशो
सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन
१, रविन वि.क. – दंग परे
२, सुजन कोइराला – ए ठुली
३, अमृत चापागाईं – म त मर्छु होला
४, विकास दाहाल – सधैं यस्तै मिठा कुरा
५, मिलन विश्वकर्मा – चश्मा लगाउली
सर्वोत्कृष्ट नव गीतकार
१, आभा निरु – रिक्तिदैन आँशु
२, शिरिषा पौडेल – तिमी सँगसँगैं
३, नवराज भट्टराई – कलेजी
४, डिल्ली फुयाल – प्यारी आमा
५, पुरन राउत – असली रुप
सर्वोत्कृष्ट गजल गायन
१, आनन्द कार्की – झेली गर्यो नियतिले
२, कन्हैया सिंह परियार -अचानक
३, प्रमोद खरेल – नसोधी देउ बिन्ती
४, थानेश्वर गौतम – मिलनको अथ
५, अस्मिता अधिकारी – फेरि साथ मेरै

Leave a Reply