Featured posts

‘दान्भी’मा पूजाको एक्सन अवतार

नायिका पूजा शर्माको शिर्ष भूमिका रहेको चलचित्र ‘दान्भी’को हाल धमाधम एक्सन दृश्यको छायांकन भैरहेको छ । काठमाडौंको नैकापमा सेट नै लगाएर यसको निर्माणपक्षले क्लाइमेक्सका दृश्यहरु खिचिरहेको छ । जहाँ, नायिका…

भारतीय सेलिब्रेटी शाहिल खान नेपाल आउँदै

भारतीय सेलिब्रेटी शाहिल खान नेपाल आउने भएका छन्। यहि श्रावण ३२ देखि भाद्र २ गते सम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’मा सहभागी हुन उनि नेपाल…

अञ्जुले लिएर आइन् तीजको लहर

गायिका अञ्जु श्रेष्ठले हरेक वर्ष तीजको गीत लिएर आउने गर्छिन् । यसपटकपनि उनले तीजकोलहर लिएर आएकी छिन्। विगत ६ र ७ वर्ष देखि उनी नियमित रुपमा तीज गीत लिएर आउने…

स्वस्तिमा, मुकुन र सुशिलको ‘ऐंचो पैंचो’को ट्रेलरमा राजनितिक अस्थिरताको कथा

आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र 'ऐंचो पैंचो'को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । सिनेमाको ट्रेलर रिलिज…

‘दोहोरी आइकन’ को फिजिकल अडिसन भोलिदेखि सुरु हुने

टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन’ फिजिकल अडिसन सुरु हुने भएको छ । मौलिक लोकदोहोरी गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यो शो हुन लागेको हो । श्रावण ३० गते अथात्…

साकारको ‘म्याजिक’ तीन देशको युट्युब ट्रेन्डिङमा

‘लिटिल बुद्ध’का रुपमा परिचित नेपाली र्‍यापर तथा गायक साकारले नयाँ गीत ‘म्याजिक’को भिडियो सार्वजनिक गरेका छन् । ८८ सेभेज गड फिचर्ड गीतको भिडियो यतिबेला नेपाल, अष्ट्रेलिया र युएईमा ट्रेन्डिङमा छ…

टंक बुढाथोकीको ‘धन्यवाद’ सात नेपाली भाषामा एकैपटक सार्वजनिक

गायक एवं संगीतकार टंक बुढाथोकीले एउटै गीतलाई सात नेपाली भाषामा सार्वजनिक गरेका छन् । उनले ‘धन्यवाद’ बोलको गीतलाई नेपालीसँगै, नेवारी, तामाङ, थारु, राजवंशी, खस र भोजपुरी गरेर सातवटा भाषामा सार्वजनिक…

‘मेरो भ्वाईस यूनिर्भस र डान्स’ को ग्रयाण्ड फिनाले भदौं २ गते हुने

नेपालको सवै भन्दा ठूलो धनराशी १ करोड पुरस्कार राखिएको दुई रियालिटी सो मेरो भ्वाईस यूनिर्भस र मेरो डान्स यूनिर्भसको ग्रयाण्ड फिनाले आउँदो भदौं २ गते हुने भएको छ । बिहिवार…

‘नाङ्गो गाउँ’को ‘पहिलो नम्बर’ गीतमा कर्मा र साम्राज्ञीको रोमान्स

आगामी भदौको २९ गतेबाट रिलिज हुन लागेको प्रतिक्षित फिल्म ‘नाङ्गो गाउँ’मा समावेश पहिलो गीत ‘पहिलो नम्बर’ सार्वजनिक भएको छ । बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक यो गीतमा किरण गजमेरको स्वर,…

‘महानगर’को काव्यात्मक ट्रेलर : महानगरको सपना र यथार्थको चाकाचुलीमा कार्म र मेनुका

आगामी भदौ ८ बाट देशभर प्रदर्शन हुने कथानक चलचित्र महानगर (वान नाइट इन काठमाडौं) को ट्रेलर सार्वजनिक भएको छ । कार्म र मेनुका प्रधान वरिपरि घुमेको ट्रेलरले महानगरको सपना र…