Featured posts

रेखा, पूजा र बेनिशा स्टारर ‘उपहार’को शुभ मुहूर्त गर्दै छायाङ्कन सुरु

अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहने चलचित्र ‘उपहार…द जर्नी अफ् लाइफ’ को छायांकन सुरु भएको छ । बिहीबार पशुपतिनाथमा शुभ-मुहूर्त गरेर त्रिभुवन विमानस्थलको गेटबाट चलचित्रको छायांकन थालिएको हो ।…

सारुकको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’को दृश्यमा म्यूजिक भिडियो बन्ने

दिवङ्गत अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर म्युजिक भिडियो बन्ने भएको छ । ‘ट्रिब्युट टु सारुक’ नाम दिइएको भिडियोमा सारुक र अर्की एक…

नेपाली सिरिज “ब्रह्माण्ड”को नेपाली, हिन्दी र अंग्रेजी भाषामा टिजर सार्वजनिक

कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोजको संयुक्त निमार्ण रहेको नेपाली वेब सिरिज 'ब्रह्माण्ड'को टिजर सार्वजनिक भएको छ । टिजर नेपाली, अंग्रेजी र हिन्दी गरि तीन भाषामा सार्वजनिक गरिएको छ ।…

विपिनको जन्मदिनको अवसरमा ‘पशुपति प्रसाद २ : भष्मे डन’को टिजर सार्वजनिक

अभिनेता विपिन कार्कीको जन्मदिनको अवसर पारेर 'पशुपति प्रसाद २ : भष्मे डन'को टिजर सार्वजनिक भएको छ । सिनेमाको सार्वजनिक टिजरमा अभिनेता कार्कीको क्यारेक्टरलाई मात्रै प्रस्तुत गरिएको हो । 'पशुपति प्रसाद'को…

‘नाङ्गो गाउँ’को ट्रेलरमा दयाहाङ र शिशिरको राजनीतिक लडाई

आगामी भदौ २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नाङ्गो गाउँ’को ट्रेलर बुढासुब्बा डिजिटलको युट्युब च्यालनबाट सार्वजनिक गरिएको हो । राजनीतिक परिवेशलाई रोचक तरिकाले देखाइएको यो ट्रेलरले दर्शकको ध्यान खिच्ने पक्का…

मिरुना मगरसंग रोमान्टिक बन्दै करण राईको ‘पिरतीको मुस्कान’ गीत सार्वजनिक

चर्चित अभिनेत्री मिरुना मगर र द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राई फिचर्ड ‘पिरतीको मुस्कान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै…

धर्मेन्द्र सेवानले लिएर आए ‘एउटा यात्रा’ (भिडियो)

गायक धर्मेन्द्र सेवानको आवजमा 'एउटा यात्रा' बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा धर्मेन्द्रकै शब्द तथा संगीत रहेको छ । गायक राज के गोस्वामीको कन्सेप्ट तथा अभिनय रहेको…

‘पशुपति प्रसाद २ : भष्मे डन’को फस्टलुक पोस्टर सार्वजनिक

निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार चलचित्रका तीन भिन्न पोस्टर सार्वजनिक गरिएका हुन् । चलचित्रको शुक्रबार…

‘एक भगवत् गीता’को पोस्टर : विपिन, सुहाना र धीरजको क्यारेक्टर लुक्स सार्वजनिक

अगामी भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘एक भगवत् गीता’को पोस्टर सार्वजनीक गरिएको छ । सार्वजनिक तीन पोस्टरमा अभिनेत विपिन कार्की, सुहाना थापा, धिरज मगर र बालकलाकारलाई देख्न सकिन्छ…

चौथो साधना म्यूजिक रिवार्ड २०८० को मनोनयन प्रमाणपत्र प्रदान

नेपालकै पहिलो रिवार्डको रुपमा स्थापित भएको चौथो साधना म्यूजिक रिवार्ड - २०८० को उत्कृष्ट मनोनयन प्रमाणपत्र प्रदान गरिएको छ । संघीय राजधानी काठमाण्डौमा आयोजित एक समारोहको बिच उत्कृष्ट मनोनयन सार्वजनिक…