‘तिमिलाई हेरिरहु’ भन्दै एलिना र ईश्वर(भिडियो)

चर्चित गायिका एलिना चौहान र गायक ईश्वर मगियाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘तिमिलाई हेरिरहु’ बोलको गीतमा महेश शाही र मेलिना राई फिचर्ड छन् ।

युट्युब च्यानल ओे एस् आर डिजिटल मार्फत सार्वजनिक गरिएको गीतको शब्द रमेश पाठकले लेखेका हुन् भने संगीत पनि उनको नै रहेको छा । गीतको एरेन्ज बिजेश्वर तांडूकारको रहेको छ ।

गीत हेर्नुहोस् :-

Leave a Reply