सोनाक्षी सिन्हा ‘हिरा मन्डी’मा सेक्स वर्कर बन्दै

बलिउड सिनेमा निर्देशक संजयलिला भंसालीको नयाँ चलचित्र ‘हिरा मन्डी’मा अभिनेत्री सोनाक्षी सिन्हा अनुबन्धित भएकी छन् । सोनाक्षीले चलचित्रमा एक सेक्स वर्करको भुमिका निवार्ह गर्दैछिन् । चलचित्रको कथा पाकिस्तानमा अवस्थित लाहोरको वेश्यालय कथामा आधारित रहनेछ । सोनाक्षी ‘राउडी राठोर’पछि दोस्रो पटक भंसालीसँग सहकार्य गर्दैछिन् । हल सोनाक्षी सिनेमाका लागि कथक नृत्य प्रशिक्षण लिइरहेकी छन् । चलचित्रमा यसअघि नै हुमा कुरेसी अनुबन्धित भइसकेकी छन् ।

Leave a Reply