लेहेंगामा खुलेको रियाशा दाहालको सुन्दरता(फोटोफिचर)

पछिल्लो समयकी चर्चित र व्यस्त कलाकार हुन्, रियाशा दाहाल । कलेज नेपाल युट्युब च्यानलबाट प्रशारण हुने आजकलको लब बाट चर्चामा आएकी रियाशा अहिले म्यूजिक भिडियोमा पनि व्यस्त छिन् । निकै कम समयमा एकपछि अर्को गर्दै हिट म्यूजिक भिडियोहरुमा आफ्नो दमदार प्रस्तुति दिएकी रियाशाको सामाजिक सञ्जालमा उनका लाखौँ फलोअर्सहरु छन् । उनले अभिनय गरेका म्यूजिक भिडियोहरुलाई दर्शकहरुले एकदमै माया दिइरहेका छन् । उनको अभिनयको दर्शकले सर्वाधिक प्रशंसा गर्ने गरेका छन् भने सुन्दरताको पनि चर्चा हुने गरेको छ । तस्बिरमा हेर्नुस् लेहेंगामा निकै खुलेको रियाशा दाहालको सुन्दरता!!!!





तस्वीर : योगेन्द्र भुजेल/भद्र बहादुर कार्की/कोरिबाटी

Leave a Reply