राज सागर र यशु थापाको ”बदनाम”(भिडियो)

राज सागरको स्वरमा तयार भएको बदनाम बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द शृजना यशु थापाको शब्द शृजना रहेको छ भने संगीत गायक राजकै रहेको छ । सुब्रत राज आचार्यको निर्देशनमा भिडियो तयार भएको छ । गीतको भिडियोमा वर्षा खड्का र आयुस रिजालको अभिनय रहेको छ ।

Leave a Reply