संचारकर्मी ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि

संचारकर्मी ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ।  उनले आइतबार साझ फेसबुकमा स्ट्याटस पोस्ट गर्दै आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।   कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाब परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको उनी लेख्छन् । उनी अबको केही समय होम आइसोलेशनमा बस्ने छन् । त्यस्तै धमला आफुसँग प्रत्यक्ष सम्पर्कमा आएकालाई आवश्यक स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गर्छन् ।

Leave a Reply