‘बैंश’मा विकास र उषाको रोमान्स

विकास लामिछाने र उषा उप्रेतीले अभिनय गरेको म्युजिक भिडियो ‘बैंश’ सार्वजनिक भएको छ। रोमान्टिक शैलीको सार्वजनिक गीतमा प्रकाश सिङ्गको शब्द तथा संगीत सुन्न सकिन्छ भने स्वर मिना निरौला र प्रकाश सिङ्गको रहेको छ।

म्युजिक भिडियोलाइ बिक्रम चौवानले निर्दशन गरेका हुन्। भिडियोमा मिलन बिस्वकर्माको सम्पादन र कलर ,सरिता प्रजापतिको मेकअप र प्रकास खड्काको छायांकन देख्न सकिन्छ।

Leave a Reply