समीक्षाको आक्रोश: ‘मुख र मलद्वारको काम चिन’

गायिका समिक्षा अधिकारीले आफ्ना आलोचकहरुलाई कडा जवाफ फर्काउन्दै आक्रोश पोखेकी छन्। बिहीबार सामाजिक सञ्जालमा उनले आफ्ना आलोचकहरुलाई मुख र मलद्वारको काम चिन्न अनुरोध गरेकी छन् ।

उनले लेखेकी छन्, ‘बचनले दिएको घाउको औषधि बचन नै हो। बचनले घर, समाज र संसार बन्छ, बचनले नै युद्ध भड्कन्छ। सबैभन्दा सजिलो छ, मनलागी सस्तो बोल्न र मुख छाड्न। अर्थपूर्ण बोल्न त साधना गर्नुपर्छ। मेरा मित्रहरू १ गन्हाउने आवाज निकाल्न मलद्वार छँदै छ। मुख र मलद्वारको काम चिन।’

Leave a Reply