र्यापर साकार अधिकारीको नयाँ गीत सार्वजनिक (भिडियो सहित्):

कोरीबाटी माघ २ : र्यापर साकार अधिकारीको नयाँ र्याप गीत सार्वजनिक भएको छ । धेरै लामो समय पछि उनले यो र्याप गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा र्यापर साकार अधिकारी र यूनिक पोइटलाई फिचर्ड गरिएको छ । साकार अधिकारीलाई र्यापर यूनिक पोइटले साथ दिएका छन् ।

१० मिनेट लामो गीतमा साकार र यूनिक पोइटले आ– आफ्नो व्यक्तिगत जिवन र नेपालको राजनिति र बैदेशिक रोजगारीले ल्याएको समस्यालाई र्यापमा प्रस्तुत गरेका छन् । बैदेशिक रोजगारीका कारण समाजमा हुने देखासेखीकोलाई पनि गीतले बोलेको छ । 

(भिडियो सहित्):

Leave a Reply