सविन श्रेष्ठले मरणोपरान्त आँखा दान गर्ने

अभिनेता सविन श्रेष्ठले मरणोपरान्त आँखा दान गर्ने भएका छन् । सोमबार तिलगंगा आँखा अस्पतालमा पुगेर उनले आँखा दान गर्ने पत्रमा हस्ताक्षर गरेका हुन् । स्वेच्छाले आँखा दान गर्ने प्रतिबद्धतापछि अस्पतालले उनलाई प्रशंसा पत्र पनि प्रदान गरेको छ ।

Leave a Reply